नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र

हरिहरभवन, ललितपुर

ट्रयाक्टर र ट्याक्टर एट्याचमेन्टहरुको सप्लाई गर्ने सम्बन्धि बोलपत्र आह्वानको सूचना

बेलका नगरपालिका, उदयपुरमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रले सञ्चालन गर्न लागेको नमुना कृषि फार्म विकास तथा विस्तार कार्यक्रमको लागि ट्रयाक्टर र ट्याक्टर एट्याचमेन्टहरुको सप्लाई गर्ने सम्बन्धि बोलपत्र आह्वानको सूचना